प्रतिनिधिसभाको बैठक बस्दै
nepalnews.com · Tue Aug 11 01:00:18 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
Read full story at source (nepalnews.com)