विद्युत्गृह पहिरोले पुरिँदा एकजना बेपत्ता
baahrakhari.com · Tue Aug 11 01:03:34 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् ।
विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको हो । गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)