प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalsamaya.com · Tue Aug 11 01:08:44 GMT 2026

काठमाडौं- आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि शुरु हुदैछ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
Read full story at source (nepalsamaya.com)