सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता, एक जना घाइते
lokaantar.com

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।
विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल आज बिहान पहिरोले पुरेर बेपत्ता भएका हुन् । यसैगरी, गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (lokaantar.com)