अन्तर्राष्ट्रिय युवा दिवसमा विविध कार्यक्रम गर्दै रास्वपा
barnanmedia.com · Tue Aug 11 00:59:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा प्रदेशका विभिन्न जिल्लामा युवाकेन्द्रित कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा ‘युवा संवाद’ कार्यक्रम गरिने छ । रास्वपा प्रमुख सचेतक तथा पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममा युवाका सवाल, अवसर, चुनौती तथा समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिँदै छ ।
Read full story at source (barnanmedia.com)