रास्वपाले सच्यायो केन्द्रीय सदस्यको नाम, पहिले हारेका भनिएकाहरू पनि जितको लिष्टमा
himalpress.com · Tue Jun 30 07:13:26 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ ।
भुवन केसीको अध्यक्षतामा रहेको केन्द्रीय निर्वाचन आयोगले संशोधित सूची सार्वजनिक गरेको हो । उम्मेदवारहरूले बढी मत ल्याउँदा पनि क्लस्टर मिलाउने क्रममा अन्याय भएको गुनासो गरेका थिए । त्यसपछि आयोगले मतपरिणाम र सम्बन्धित कागजात पुनः अध्ययन गरेको जनाइएको छ ।
Read full story at source (himalpress.com)