देशका केही स्थानमा भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन मौसम विभागको आग्रह
nepalviews.com · Tue Aug 11 01:13:41 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर (नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास अवस्थित छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभावले अहिले कोशी र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभागसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली (आकाशमा बादल) रहेको छ।
Read full story at source (nepalviews.com)