सन्दीप लामिछाने पुन: कप्तान बन्दा भीम, नन्दन, कुशल र सोमपाल टीम बाहिर, कस्तो होला नेपाली क्रिकेटको पर्फमेन्स ?
bishowkhabar.com · Tue Aug 11 01:10:57 GMT 2026
काठमाडौं– सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान बनेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपले अगस्त ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने एसीसी प्रिमियर कपदेखि लागू हुनेगरी एकदिवसीय टीमको कप्तानी गर्ने भएका हुन् ।
Read full story at source (bishowkhabar.com)