मलेसियामा फिफा विश्वकपकाे सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
barnanmedia.com · Tue Jun 30 07:01:19 GMT 2026

फिफा विश्वकप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरिएको राष्ट्रव्यापी अप्रेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले बताएका छन् ।
उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा छ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्तिमार्फत जनाए ।
Read full story at source (barnanmedia.com)