देवघाटका भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी
nepalnews.com · Tue Aug 11 01:15:21 GMT 2026

तनहुँ। तनहुँको देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका १४ भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
जिल्ला भूमि समस्या समाधान समिति तनहुँले उनीहरुलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ सोमबार लाभग्राहीको अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो।
Read full story at source (nepalnews.com)