कसरी मनाइँदै छ जेन-जी सहिद दिवस?
nepalnews.com · Tue Aug 11 01:15:55 GMT 2026

देशको राजनीतिलाई उथलपुथल बनाएको जेन-जी आन्दोलनको एक वर्ष पुग्न २९ दिन बाँकी छ। तर, आन्दोलनकै जगमा बनेको सरकारले पहिलो जेन-जी सहिद दिवस कसरी मनाउने भन्ने औपचारिक तयारी सुरु गरेको छैन।
पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रत्येक वर्ष २३ भदौलाई ‘जेन-जी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो। तर, २१ फागुनको निर्वाचनपछि १३ चैतमा गठन भएको प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो सहिद दिवसको कार्यक्रमबारे अहिलेसम्म छलफलसमेत थालेको छैन।
Read full story at source (nepalnews.com)