चीनले ठूलो आँधी आएपछि १० लाख मानिसलाई कसरी सुरक्षित स्थलमा सार्यो ?
nepallive.com · Tue Aug 11 01:30:00 GMT 2026
एजेन्सी -चिनियाँ अधिकारीहरूले टाइफून डल्फिनका कारण देशको आर्थिक राजधानी शाङ्घाईसहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको विविसीले जनाएको छ ।
टाइफूनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायातसमेत प्रभावित भएको छ। सोमवार मात्रै शाङ्घाईमा करिब १ हजार उडानहरू रद्द भए।
Read full story at source (nepallive.com)