राहत तथा पुनर्स्थापनाका लागि रेड बुलको दुई करोड सहयोग
baahrakhari.com · Thu Aug 27 16:26:51 GMT 2026

काठमाडौं । रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको हो ।
उक्त सहयोग रकम सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
Read full story at source (baahrakhari.com)