मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
nepalsamaya.com · Tue Aug 11 01:47:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा रहेको छ। युरोको खरिददर १७५ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा तोकिएको छ।
Read full story at source (nepalsamaya.com)