प्रतिनिधिसभा बैठक बस्दै
khabarhub.com · Tue Aug 11 01:47:44 GMT 2026

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
Read full story at source (khabarhub.com)