म्याग्दीको घारखोला जलविद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता, एक घाइते
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युत्गृहका कामदार स्थानीय ५५ वर्षीय दीपक बरुवाल पहिरोमा पुरिएर बेपत्ता भएका छन् भने गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।
Read full story at source (hamrakura.com)