निरुता ठगुन्ना बनिन् नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान
annapurnapost.com · Sat May 16 02:25:19 GMT 2026
काठमाडौं : राष्ट्रिय महिला भलिबल टिमको कप्तानको रूपमा निरुता ठगुन्ना चयन भएकी छन्। नेपाल भलिबल सङ्घले शुक्रबार साँझ एक पोस्ट सार्वजनिक गर्दै निरुतालाई नयाँ कप्तानको रुपमा नियुक्त गरिएको जानकारी दिएको हो।
निरुता महिला भलिबल टिममा नियुक्त भएकी छैटौँ कप्तान हुन्। सन् २०४५ यता नेपाली महिला भलिबल टिममा पाँच जना कप्तान भइसकेका छन्।
Read full story at source (annapurnapost.com)