पोखरामा सवारीसाधनको प्रदूषण परीक्षणमा तीव्रता
nepalnews.com · Tue Aug 11 01:57:42 GMT 2026

गण्डकी। पोखरामा आइतबार ८० वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १५ वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फाल्ने गरेको भेटिएको छ।
यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको छड्के अनुगमनका क्रममा ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो।
Read full story at source (nepalnews.com)