बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन सुरू, २१ दिनभित्र दाबी पेश गर्न आह्वान
clickmandu.com · Tue Aug 11 01:55:56 GMT 2026

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापनका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले हाल यस उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) सम्बन्धी कार्य गरिरहेको छ ।
Read full story at source (clickmandu.com)