डा. राजेन्द्र विमलको निधन
annapurnapost.com · Tue Aug 11 01:51:34 GMT 2026

जनकपुरधाम : जगदम्बा श्री पुरस्कार विजेता श्रष्टा डा.राजेन्द्र प्रसाद विमलको निधन भएको छ। गएराती जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा डा. विमलको निधन भएको हो।
हाल उनको पार्थिव शरीर देवीचोकस्थित उनकै निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।
Read full story at source (annapurnapost.com)