पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पुरियो, सुरक्षा गार्ड बेपत्ता
bishowkhabar.com · Tue Aug 11 02:05:24 GMT 2026

पोखरा– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पहिरोले पुरिएको छ ।
गए राति करिब ३ बजे विद्युत् गृहको पछाडि रहेको भीरबाट चट्टानसहितको पहिरो खस्दा विद्युत् गृह पुरिनाका साथै त्यहाँ कार्यरत सुरक्षा गार्ड खिमबहादुर बरुवाल बेपत्ता भएका छन् ।
Read full story at source (bishowkhabar.com)