अण्डाको मूल्य फेरि वृद्धि
nepalpress.com · Tue Aug 11 02:14:42 GMT 2026

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।
सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो तीन हजार रुपैयाँ प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो ।
Read full story at source (nepalpress.com)