तीन वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
setopati.com · Tue Aug 11 02:16:40 GMT 2026

सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।
मंगलबार कार्यालयले सूचना जारी गर्दै तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो। यो सूचना गोरखापत्रमा प्रकाशन भएको छ।
Read full story at source (setopati.com)