वरिष्ठ साहित्यकार डा. विमलको निधन
barnanmedia.com · Tue Aug 11 02:12:58 GMT 2026

वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । सोमबार राति साढे ११ बजेपछि उनको प्लस रेट र अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि जनकपुरकै अस्पतालमा लगिएको थियो ।
डा. विमलका कान्छा छोरा विभाष लाभका अनुसार राती साढे ११ बजेसम्म कुराकानी गरिरहेका भएका विमलको शरीरमा एक्कासी परिवर्तन देखिएपछि अस्पताल भर्ना गरिएको थियो । डा. विमलको उपचारकै क्रममा मंगलबार विहान निधन भएको हो ।
Read full story at source (barnanmedia.com)