राति ढिलो भन्दा सुत्नु तीन घण्टा अगाडि खाना खानु लाभदायक
lokaantar.com

राति ढिलो खाना खानुभन्दा सुत्नुभन्दा कम्तीमा तीन घण्टा अगाडि हल्का खाना खानु स्वास्थ्यका लागि बढी लाभदायक हुने विभिन्न अध्ययनले देखाएका छन्।
‘क्रोनोन्युट्रिसन’ सम्बन्धी अनुसन्धानका अनुसार खाना के खाने भन्ने मात्र होइन, कहिले खाने भन्ने कुरा पनि शरीरको चयापचय प्रक्रिया, रगतमा चिनीको मात्रा, तौल नियन्त्रण र मुटुको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ।
Read full story at source (lokaantar.com)