सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
arthasansar.com · Tue Aug 11 02:20:46 GMT 2026

सानिगाड हाइड्रो लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिमसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ३९० प्रतिशतको सुधार देखिएको हो ।
विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा सानीगाड हाइड्रोले २६ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८९.९४४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीकले ४२ लाख ४४ हजार रुपैयाँ नाफाको कमाएको थियो ।
Read full story at source (arthasansar.com)