इरानी राष्ट्रपति मसुद र सर्वोच्च नेता मोज्तबाबीच सात घण्टा कुराकानी
baahrakhari.com · Tue Aug 11 02:27:14 GMT 2026

काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सोमबार आफूले सर्वोच्च नेता आयतल्लाह मुज्तबा खामेनेईसँग करिब सात घण्टा लामो बैठक गरेको बताएका छन् ।
यद्यपि, उनीहरूबीच बैठक कहाँ भएको थियो भन्नेबारे उनले स्पष्ट जानकारी दिएका छैनन् ।
Read full story at source (baahrakhari.com)