बाढी र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)
kathmandupati.com · Tue Aug 11 02:30:13 GMT 2026

काठमाण्डु – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् ।
Read full story at source (kathmandupati.com)