काँकडभिट्टामा तस्करीविरुद्ध ‘बरामदीको होड’
annapurnapost.com · Tue Aug 11 02:30:20 GMT 2026

झापा : पूर्वी सीमा नाका काँकडभिट्टाबाट भइरहेको तस्करी (भन्सार छली) नियन्त्रण गर्न पछिल्लो समय झापामा सुरक्षा निकायबीच नै प्रतिस्पर्धा देखिन थालेको छ।
विशेषगरी असार २२ पछि मेचीनगरको काँकडभिट्टा लगायतका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले भन्सार छलीका सामान तथा ती सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने होडबाजी नै चलेको छ।
Read full story at source (annapurnapost.com)