बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र
makalukhabar.com · Tue Aug 11 02:47:09 GMT 2026

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि अस्पतालको भवन निर्माणले गति लिन सकेको छैन ।
नगरपालिकाले २०७८ कात्तिक २२ गते स्काई निशान अधिकारी जेभीसँग रु १८ करोड ८४ लाख ९४ हजार ८६० मा अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० भदौ २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो ।
Read full story at source (makalukhabar.com)