तोडियो बालेनको अडान, कोशीमा रोकियो कांग्रेका मन्त्रीको राजीनामा
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गरेका छन् ।
Read full story at source (lokaantar.com)