आयोग र समितिप्रति सरकारकै बेवास्ता : प्रतिवेदन बुझ्दैन, बुझे पनि कार्यान्वयन हुँदैन
ekantipur.com · Tue Aug 11 02:59:59 GMT 2026

आयोग र समितिप्रति सरकारकै बेवास्ता : प्रतिवेदन बुझ्दैन, बुझे पनि कार्यान्वयन हुँदैन
वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि १० वटा आयोग/समिति गठन भए, तर प्रतिवेदन बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति नै दोहोरियो।
Read full story at source (ekantipur.com)