विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन गर्ने सरकारकाे निर्णय
canadanepal.com · Tue Aug 11 03:06:08 GMT 2026

काठमाडौं - सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले जुट मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाको अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।
Read full story at source (canadanepal.com)