सुगौली सन्धिको 'ओरिजिनल कपी' भए/नभएको यकिन छैन : मन्त्री खनाल
barnanmedia.com · Tue Aug 11 02:58:50 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल–भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड भए/नभएको यकिन नभएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको ‘बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल–भारत मैत्री सन्धिको ओरिजिनल कपी छ कि छैन ?’ भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।
Read full story at source (barnanmedia.com)