कोलम्बियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो
barnanmedia.com · Tue Aug 11 03:15:16 GMT 2026

काठमाडौं । पश्चिमी कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् ।
भूकम्पका कारण विभिन्न सहरमा भवनहरू भत्किएका छन् । अस्पतालसहित अन्य महत्वपूर्ण संरचनामा पनि क्षति पुगेको जनाइएको छ । केही मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
Read full story at source (barnanmedia.com)