भारतको झारखण्डमा आन्दोलित विद्यार्थीमाथि अश्रुग्यास प्रहार
baahrakhari.com · Tue Aug 11 03:16:06 GMT 2026

काठमाडौं । पूर्वी भारतीय राज्य झारखण्डको राजधानी राँचीमा विधानसभातर्फ मार्च गरिरहेका विद्यार्थीहरूको भीडलाई तितरबितर पार्न प्रहरीले सोमबार अश्रुग्यास, लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको छ ।
सरकारी भर्ना परीक्षामा धाँधली भएको आरोप लगाउँदै आएका आन्दोलित विद्यार्थी र सरकारबीच आइतबार भएको छैटौँ चरणको वार्ता कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
Read full story at source (baahrakhari.com)