सात वटा कुकुरको आक्रमणबाट चार वर्षीया बालिका गम्भीर घाइते, टाउकोमा लगाइयो ८० टाँका
nagariknews.nagariknetwork.com · Tue Aug 11 03:32:39 GMT 2026

भारतको पुणे जिल्लाको पिंपरी-चिंचवडमा सातवटा आवारा कुकुरहरूले आक्रमण गर्दा चार वर्षीया बालिका गम्भीर घाइते भएकी छिन्। उनको टाउकोमा ८० वटाभन्दा बढी टाँका लगाइएको छ।
घटना आइतबार दिउँसो चिखली क्षेत्रमा भएको हो। बालिकाका बुबा गिरधर मिश्रका अनुसार बालिका नजिकैको रूखबाट पात टिप्न घरबाट निस्केकी थिइन्। रूखमा पुग्ने बित्तिकै कुकुरको बथानले उनलाई आक्रमण गर्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)