इजरायली गुप्तचर एजेन्सीका दुई वरिष्ठ अधिकारी बर्खास्त
kendrabindu.com · Tue Aug 11 03:39:45 GMT 2026

काठमाडौं । इजरायलको गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानले आफ्ना दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन्। इजरायली सञ्चारमाध्यमका अनुसार ती दुई अधिकारीले इरानको सरकारलाई सत्ताबाट हटाउने योजना बनाएका थिए तर असफल भयो।
इजरायली च्यानल-१२ को रिपोर्ट अनुसार हटाइएका अधिकारीमध्ये एकजना डिसेम्बर २०१५ देखि मोसादको गुप्तचर विभागको प्रमुख थिए भने अर्को एजेन्सीको इरान-सम्बन्धित विभागका प्रमुख थिए।
Read full story at source (kendrabindu.com)