विश्वासको मत लिने मिति सार्दै लुम्बिनीका मुख्यमन्त्री
ratopati.com · Tue Aug 11 03:44:48 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने मिति सारेका छन् । साउनको अन्तिमतिर विश्वासको मत लिने तयारीमा रहेका उनले अब भदौको पहिलो सातातिरमात्र लिने योजना बनाएका छन् ।
केही प्रदेश सभा सदस्य बाहिर रहेका कारण भदौको पहिलो साता विश्वासको मत लिने तयारी गरिएको उनले रातोपाटीलाई जानकारी दिए ।
Read full story at source (ratopati.com)