मोदीको यूएई भ्रमण: तेल र एलपीजीदेखि रणनीतिक सम्झौतासम्म
ratopati.com · Sat May 16 02:44:07 GMT 2026

दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको कुराकानीका क्रममा पश्चिम एसियामा शान्ति ल्याउन भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।
मोदी र अल नाह्यानबिचको भेट मोदी खाडी देश पुगेको केही समयमै भएको थियो। यो मोदीको पाँच देशको भ्रमणको पहिलो चरण हो, जसमा चार युरोपेली देश पनि समावेश छन्।
Read full story at source (ratopati.com)