आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट
nepallive.com · Tue Aug 11 03:57:04 GMT 2026
काठमाडौं– अफगानिस्तानले तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा स्थान पक्का गरेको छ।
बेलफास्टमा सोमबार भएको खेलमा टस जितेर पहिले बलिङ गरेको अफगानिस्तानले आयरल्यान्डलाई ४६.३ ओभरमा २०६ रनमा अलआउट गरेको थियो। जवाफमा अफगानिस्तानले ४४.५ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
Read full story at source (nepallive.com)