सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिने, मन्त्री लम्सालको प्रतिबद्धता
barnanmedia.com · Tue Aug 11 03:49:29 GMT 2026

सरकारको उच्च प्राथमिकतामा रहेको सालझ'ण्डी, सन्धिखर्क, ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने मन्त्री सुनिल लम्सालको प्रतिव'द्धता।
सडक आयोजनाको स्थलगत अनुग'मनका क्रममा अर्घाखाँ'चीको सन्धिख'र्कमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पत्रकारसँग प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भी'रतापूर्वक अघि बढेको बताए। १९७ किलोमिटर लामो यस मा'र्गले हिमाल र तराईलाई जोड्ने छोटो दू'रीको विकल्प उपलब्ध गराउने भएकाले पर्यटन, व्यापार, कृषि, सेवा र रोज'गारीका दृष्टिले यसको महत्त्व बढ्दै गएको छ। मन्त्री लामसालले पर्याप्त बजेट विनियोजन गरिएको र बाँकी ख'ण्डहरूको निर्माण कार्यलाई ती'व्रता दिइने बताए। यस आयोजनाको अनुमानित लागत करिब १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
Read full story at source (barnanmedia.com)