‘लोक दोहोरी च्याम्पियन´ असोज ३ गतेदेखि दर्शकमाझ आउने
ratopati.com · Tue Aug 11 04:02:12 GMT 2026

काठमाडौँ । लोकदोहोरी कार्यक्रम `लोक दोहोरी च्याम्पियन’ असोज ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । निर्माण संस्था रगोन स्टुडियो प्रा.लिले सोमबार राजधानीमा प्रेस मिट गर्दै कार्यक्रमको विभिन्न पक्ष जानकारी गराएको हो ।
कार्यक्रममा निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरियाे । नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए।
Read full story at source (ratopati.com)