पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
deshsanchar.com · Tue Aug 11 00:06:16 GMT 2026

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् ।
Read full story at source (deshsanchar.com)