कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
bishowkhabar.com · Tue Aug 11 04:17:34 GMT 2026

काठमाडौं– कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने करिब एक हजार पाँच सय भवनमा क्षति पुगेको छ ।
भग्नावशेषमा मानिसहरू पुरिएको आशङ्कामा स्वयंसेवक र उद्धारकर्मीहरूले खाली हात, बाल्टी तथा सामान्य उपकरणको सहायताले रातिसम्म उद्धार तथा खोजी कार्य जारी राखेका छन् ।
Read full story at source (bishowkhabar.com)