भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक
ratopati.com · Tue Aug 11 04:22:27 GMT 2026

काठमाडौं । लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक भएको छ ।
चलाउने र सरिता सुनारको स्वर रहेको गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा जलन विश्वकर्माको शब्द तथा भागिरथ चलाउनेकै संगीत रहेको छ। विनोद बाजुरालीले गीतमा संगीत संयोजन गरेका छन् ।
Read full story at source (ratopati.com)