अभिनेत्री निता निर्देशित ‘पार्वती’को गीत ‘मेरो दिदी` सार्वजनिक
ratopati.com · Tue Aug 11 04:26:06 GMT 2026

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को गीत ‘मेरो दिदी ’ सार्वजनिक गरिएको छ। गीतमा बाबुल गिरीको शब्द, सङ्गीत र स्वर छ । गिरीलाई अशोक दर्जीले स्वरमा साथ दिएका छन् । उनी यस फिल्मको अभिनेता पनि हुन्।
सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार निता ढुङ्गाना र अशोक दर्जीले अभिनय गराइएको छ। कारुणिक भाव व्यक्त गरिएको यो गीतमा दिदी भाइको माया पोखिएको छ।
Read full story at source (ratopati.com)