अभावबिच पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (फाेटाेफिचर)
nepalnews.com · Tue Aug 11 04:30:39 GMT 2026
काठमाडौं। पौडी खेल्न पानी चाहिन्छ। तर, पारा पौडी खेलाडीका लागि पानीमा उत्रिनु मात्रै पर्याप्त हुँदैन। नियमित प्रशिक्षण, अपाङ्गमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, पोषण, यातायात र आर्थिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ।
नेपालका पारा पौडी खेलाडी भने यिनै आधारभूत सुविधाको अभावबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन्। सीमित स्रोत, कठिन परिस्थिति र पर्याप्त पूर्वाधारको अभावलाई चुनौती दिँदै उनीहरू आगामी पारा एसियाली खेलकुदमा नयाँ इतिहास बनाउने तयारीमा छन्।
Read full story at source (nepalnews.com)