कोलम्बिया भूकम्प: मृत्यु हुनेको संख्या १३२ नाघ्यो, राष्ट्रिय आपत्काल घोषणा
nepalviews.com · Tue Aug 11 04:38:51 GMT 2026

बोगोटा । पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ। यस विपद्मा परि ५७० भन्दा बढी मानिस घाइते भएका छन् भने देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ।
कोलम्बियाका नवनियुक्त राष्ट्रपति अबेलार्दो दे ला एस्प्रियेलाले यस आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय आपत्काल घोषणा गरेका छन्। सरकारको पहिलो प्राथमिकता भग्नावशेषमा पुरिएका तथा फसेका मानिसहरूको उद्धार गर्नु रहेको उनले बताएका छन्।
Read full story at source (nepalviews.com)