हर्मुजमा शुल्क लिने इरानको अडान
canadanepal.com · Tue Aug 11 04:35:42 GMT 2026
काठमाडौँ। हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलामा शुल्क लिने सम्भावना जनाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने,’समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य कुरा हो। इरान र ओमान जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउनेबारे वार्ता गरिरहेका छन्।’
Read full story at source (canadanepal.com)